सुजाता कोइराला र भारतीय गृहमन्त्रीबीच भेटवार्ता


काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेकी छन्। भारतको यात्रामा रहेकी सुजाताले मंगलरमा नयाँदिल्लीमा रक्षामन्त्री सिंहलाई भेटेकी हुन्।

कोइरालाले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धबारे चर्चा भएको र भेटले अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरिन्।

भेटमा उनले गृहमन्त्री सिंहलाई मायाको चिनो खुकुरी प्रदान गरेकी थिइन्।

प्रतिक्रिया