
भरतपुरमा विजय सुवेदीकाे अग्रता कायमै, १४ मतले रेणु पछि
काठमाडाैं – भरतपुर महानगरपालिकामा विजय सुवेदीले रेणु दाहाललाई पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले २६ सय ९३ मत ल्याएका छन भने रेणु दाहालले २६ सय ७९ मत ल्याएकी छन् ।



कागजपत्र |
