आयोगले आज र भोलि मतदान केन्द्रमै मतदाता शिक्षा दिने


काठमाडौं- निर्वाचन आयोगले वैशाख आज र भोलि गते मतदाता शिक्षा दिने भएको छ। निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ। टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ।

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यसपटक अघि नै गरिने भएको हो । वैशाख ३० गते निर्वाचन हुँदै छ ।

प्रतिक्रिया