


मधु अधिकारीले परित्याग गरे राप्रपा

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनले शुक्रबार विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।
अधिकारी हेटौंडा उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । तर अन्तिम समयमा आएर दीपक सिंहलाई मेयरको उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए ।

