

आईपीएलः पञ्जाबमाथि लखनउको जित
काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा लखनऊ सुपर जायन्ट्सले पञ्जाब किंग्समाथि २० रनको जित हात पारेको छ। शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बानाएको थियो।

