आजको मौसम : पहाडी भूभागमा वर्षा


काठमाडौँ- देशको पहाडी भूभागमा आज मेघ गर्जनचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आज पहाडी भूभागमा आंशिक  बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

प्रतिक्रिया