पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु


पाल्पा – पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको ज्यान गएको छ।

जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ।

बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ। चार जना गम्भीर घाइते भएका छन्। उनीहरुको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले ज नाएको छ।

प्रतिक्रिया