
त्रिकोणात्मक टी–२० शृङ्खला : आज पीएनजीसँग खेल्दै नेपाल
काठमाडाैँ- त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बिहीबार नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ। यसअघि नेपालले पहिलो खेलमा पीएनजीमाथि १५ रनको जित हात पारेको थियो।



कागजपत्र |
