साउदी अरेवियाका राजकुमार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा


काठमाडौं – साउदी अरेवियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद दुई दिने नेपाल भम्रणका लागि सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्दा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले स्वागत गर्दै । तस्वीर : रत्न श्रेष्ठ/रासस

साउदी अरेवियाका राजकुमार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा – परराष्ट्र सचिव पौडेलसँग
साउदी अरेवियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद दुई दिने नेपाल भम्रणका लागि सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्दा परराष्ट्र सचिव भरतराज पौडेलसँग कुराकानी गर्दै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

 

प्रतिक्रिया