
कलाकार जयनन्द लामाकाे निधन
उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।



उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।


काठमाडौं – नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली — विस्तृतमा
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र — विस्तृतमा
काठमाडाैं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी — विस्तृतमा
विराटनगर – मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ। हनुमान मन्दिर अगाडि विराटनगरबाट — विस्तृतमा
काठमाडौं- सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल — विस्तृतमा
चितवन- नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक — विस्तृतमा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका दीपक थापाविरुद्ध विशेष — विस्तृतमा
काठमाडौं- मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विकास — विस्तृतमा
काठमाडौं- सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुई वटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा — विस्तृतमा
काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासी परिवारलाई एकमुष्ठ २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णय — विस्तृतमा
काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको — विस्तृतमा
झापा – पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको — विस्तृतमा