प्रतिनिधिसभामा बैठक: कार्यसूचीको तेस्रो नम्बरमा एमसीसी


काठमााडौं – निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ ।

केहीबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो ।

प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ ।

कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया