
अमेरिकामा पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पनि कोरोना खोप दिने तयारी
एजेन्सी – अमेरिकामा पाँच वर्षमुनिका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप दिने तयारी सुरु गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी औषधि नियामक एफडीएका अनुसार फेब्रुअरीको अन्तिमसम्ममा फाइजरको कोरोना विरुद्धको खोपले ५ वर्षमुनिका बालबालिकामा प्रयोगको लागि अनुमति पाउने सम्भावना छ।



कागजपत्र |
