
फेरी सर्याे प्रतिनिधि सभाको बैठक
काठमाडौं – प्रतिनिधि सभाको बैठक फेरी स्थगित भएको छ ।
संघीय संसद सचिवालयले माघ १६ गतेका लागि यसअघि तोकिएको बैठक माघ २६ गते बुधबार १ बजेका लागि तोकिएको जनाएको छ ।
संसद सचिवालयले कोभिड संक्रमणको जोखिम यथावत रहेको कारण बैठक सारिएको उल्लेख गरेको छ ।




कागजपत्र |
