चितवनमा आजबाट ई–पासपोर्ट वितरण सुरु


चितवन – चितवनमा आजबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ई-पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् ।

आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई-पासपोर्ट दिइने भएको हो ।

प्रतिक्रिया