प्रनिनिधि सभा बैठक आज पनि बस्दै, यस्ता छन् सम्भावित कार्यसुची


काठमाडौँ – प्रनिनिधिसभाको बैठक आज(बुधबार) पनि बस्ने भएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

नेकपा एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आए पनि सभामुखले भने उक्त अवरोधलाई बेवास्था गर्दै बैठक सञ्चालन गरिरहेका छन् ।

 

प्रतिक्रिया