राष्ट्र बैङ्कद्वारा ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी माग


काठमाडौं – नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीको माग गरेको छ।

बैङ्कले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनतर्फ ४५ जना, लेखा तथा लेखा परीक्षण ६, वाणिज्य कानुन दुई, सूचना प्रविधि ५ र सहायकमा २५ जना गरी ८३ जना कर्मचारी मागेको हो ।

इच्छुक व्क्तिले आफ्नो योग्यता र नेपाली नागरिकता अनुसार २०७८/०८/२४ तगे देखि २०७८/०९/ १५ सम्म र डबल दस्तुर तिरेर ७८/०९/२२ सम्म अनलाइनबाट दरखास्त दिन सक्ने बैँकले जारी तरेको सुचनामा उल्लेख छ ।

 

 

प्रतिक्रिया