कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण (फोटोफिचर)


काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ ।

महाधिवेशन प्रतिनिधीहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास बितरण भइरहेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो ।

महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वंयम उपस्थित हुनुपर्नेछ ।

तीन हजार रुपैँया दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया