प्रचण्ड मेडिसिटी अस्पताल भर्ना


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

शनिवार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ।

रक्तचाप बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शनिवार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो।

प्रतिक्रिया