पूर्वयुवराज्ञी हिमानी र अभिनेत्री मनिषाको भेट कसले गरायो?


काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच शनिबार साँझ अनौपचारिक घरेलु कार्यक्रममा भेट भएको छ।

डा. अपर्णा शाहको निवासमा भएको भेटको तस्बिर अभिनेत्री कोइरालाले सार्वजनिक गरेकी छन्। उनले उक्त तस्बिर सार्वजनिक गर्दै लेखेकी फेसबुकमा यस्तो लेखेकी छन्–

हिमानीसँग मनिषाको भेट गराउने पात्र हुन् डा. शाह। उनी छाला रोग विशेषज्ञ हुन्। हिमानी र अपर्णा नातामा आफ्नै दिदीबहिनी हुन्। तीन जना मध्ये अपर्णा कान्छी हुन्।

प्रतिक्रिया