


तीज विशेषः हिसिला यमीकाे सारी ‘लुक्स’

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री हिसिला यमी सारीमा देखिएकी छिन् । तीजको अवसर पारेर उनले सारी लगाएकी हुन् ।
उनले सामाजिक सञ्जालमा ट्विटरमा लेखेकी छिन्- ‘पोखरामा तीजको दिन आस्था नेपाली र लक्ष्मी परियारले मलाई सजाउन्दै: परम्परागत रूपले त वहॉहरू best fashion designers हुनु पर्ने होईन र ?’
उनी यतिवेला पार्टीको कामको सिलसिलामा पोखरामा छिन् ।

