मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ ।

बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया