नेकपा सचिवालयमा अध्यक्ष ओलीको प्रस्ताव पेस, अर्को बैठक मंगलबार १ बजे


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको शनिबारको बैठक सकिएको छ। आगामी बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको राजनीतिक प्रस्ताव पेस भएको छ। दुवै प्रस्तावमाथि छलफलसहितका धारणा मंगलबारको बैठकमा राखिने भएको छ।

प्रतिक्रिया