अन्ततः गणेश लामालाई प्रहरीले छाड्यो


काठमाडौंनिषेधाज्ञा उल्लंघन गरेको आरोप लगाउँदै विहीबार पोखराबाट प्रहरीले नियन्त्रणमा लिएका कांग्रेस नेता गणेश लामा रिहा भएका छन्।

नेपाली कांग्रेस कास्की, काभ्रेलगायतको दबाब परेपछि प्रहरी लामालाई छाड्न बाध्य भएको हो। उनीविरुद्ध पक्राउ गरी हिरसातमा राख्ने कारण पर्याप्त नभएपछि प्रहरी छाड्न बाध्य भएको बताइएको छ।

प्रतिक्रिया