
बजेट ०७८/७९ः सुपरमार्केटमा प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध
काठमाडौं – सरकारले आगामी वर्ष २०७८/७९ को बजेटमा डिपार्टमेन्ट तथा सुपरमार्केटमा प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएको छ ।
त्यस्तै ४० माइक्रोकोनभन्दा कमको प्लास्टिक प्रयोग गर्न नपाईने पनि जनाएइको छ ।
शनिबार सिंहदरबारमा गरिएको यस वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् ।



कागजपत्र |
