
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। पहिलो चरणमा सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको हो।
विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन्।



कागजपत्र |
