सूर्य चिन्हबाट लडेका दुई सांसदको पोखरेललाई पुनः साथ (विज्ञप्तिसहित)


रुपन्देही — मुख्यमन्त्री शंकर पोखरेललाई दिएको समर्थन फिर्ता लिएका दुई सांसदले फेरि उनलाई साथ दिने भएका छन् ।

सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई स्वतन्त्र सांसदले एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन् ।

सांसद धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले एमाले संसदीय दलमै प्रतिबद्ध रहेको बताएका हुन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उनीहरूले पोखरेललाई नै साथ दिएको बताएका हुन् ।

May be an image of text that says 'प्रेस विजप्ति २०७४ मसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौ। सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद् छौं नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद हुनु कानुनी राजनैतिक रुपमा स्वाभाविक विषय हो माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दावीमा हाम्रो हस्ताक्षर प्रस्तुत गनुं बदनियत तरुटिपूर्ण छ। हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिबद रहदै संसदीय दलका नेता माननीय मृख्यमन्ती शंकर पोखरेलप्रति समर्थन रहेको स्पष्ट पार्न चाहन्छ लाल श्रीवास्तव, कपिलवस्तु-२ 꽃 게 માડી अजय शाही, नवलपरासी बर्दघाट सुस्ता पश्चिम-१ ख मिति मिति२०७वैशाख२०गते २०७६ बैशाख २०'

प्रतिक्रिया