
दिपक मनाङे युवा तथा खेलकुद मन्त्री नियुक्त
काठमाडौं– मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङलेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।
अविश्वासको प्रस्तावको विपक्षमा उभिने भएपछि मनाङे मन्त्री नियुक्त भएका हुन्। यसअघि अन्तिम समयमा हिजो मनाङ गुरुङको समर्थनमा सहभागी हुन प्रदेश सभा छिरेका थिए। तर, अनिश्चितकालका लागि प्रदेश सभा सूचना टाँसेर स्थगित भयो।



कागजपत्र |
