रक्षा मन्त्रालय आफ्नै भवनमा सर्यो


काठमाडौँ – सिँहदरवारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय पुतली बगैँचामा रहेको रक्षा मन्त्रालय आफ्नै भवनमा सरेको छ ।

२०७२ को महाभूकम्पले क्षति पुर्‍याएपछि मन्त्रालय सचिवालयको भवनमा सरेको थियो ।

सोमबारदेखि साबिकमा नेपाल आर्मीको क्याभलरी रहेको स्थानमा निर्मित आफ्नै भवनमा सरेको हो ।

११ बजेदेखि वैदिक विधिपूर्वक मन्त्रालय आफ्नै भवनमा सरेको मन्त्रालयका सहसचिव टोकराज पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया