

कतै गिट्टी बालुवा निकासी गर्दै, कतै सडक कालोपत्रे


पाल्पा स्थित रामपुर नगरपालिका-५ स्थित कालीगण्डकीको रामघाटबाट ट्याक्टरमार्फत गिट्टी बालुवा निकासी गरिँदै ।
तस्वीर : सुशीला रेग्मी/रासस
पर्वत सदरमुकाम कुश्मा बजारको भित्रीसडक कालोपत्र गरिँदै ।
तस्वीर: रामबहादुर थापा/ रासस

