जीवन चलाउने कोभिड हिरो अवार्डबाट सम्मानित


काठमाडाैं – जीमी ग्रूपका प्रबन्ध निर्देशक जीवन चलाउने कोभिड हिरो अवार्ड सम्मानित भएका छन् ।

फोकस नेपालद्वारा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उनलाई सम्मान गरेका हुन् ।

उनले अघिल्लो वर्ष १० हजार भन्दा बढि अशाहयहरुलाई खाद्यन्न तथा मेडिकल सामाग्रीहरु वितरण गरेका थिए । चलाउने सँगै समारोहमा एक दर्जन व्यवसायी सम्मानित भएका थिए ।

प्रतिक्रिया