राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री बालेन


काठमाडाैं – प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् ।

बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै उनी शीतल निवास पुगेका हुन् ।

तराई मधेसमा पछिल्लो समय भएको असहज स्थिति उत्पन्न भएका बेला सरकारले प्रभावकारी काम गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

यही बेला उनी यी सहितका विषयमा ब्रिफिङका लागि शीतल निवास पुगेको बताइएको छ ।

प्रतिक्रिया