अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमायो


काठमाडौं – आईसिसी लिग २ अन्तर्गतको अमेरिका विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

१२ औं ओभरमा नेपालका कुशल भुर्तेल २९ रन बनाउँदै आउट भए । कुशल र आशिफ शेखले शानदार सुरुवात दिलाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका छन् ।

आशिफ ३६ रन बनाएर खेलिरहेका छन् ।

नेपाल अहिले १३ ओभरमा १ विकेट गुमाउँदै ६९ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया