
राष्ट्रपति पाैडेल र सभामुख अर्यालबीच भेटवार्ता
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो ।
सो क्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।



कागजपत्र |
