एमालेको प्रमुख सचेतकमा ऐन महर


काठमाडौं-  नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर  चयन  भएका छन्।

संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

महर बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

प्रतिक्रिया