प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)


काठमाडौंं — प्रधानमन्त्री बालेन्द्र शाहसहित र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

यस्तो छ सम्पत्ति विवरण

Skip to PDF content

 

प्रतिक्रिया