
प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।
बैठक आज (चैत २४) दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।



कागजपत्र |
