
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौं – पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे ।
उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।



कागजपत्र |
