भाैतिक पूर्वाधार मन्त्रालयकाे जिम्मेवारी सुनील लम्साललाई


काठमाडौं – रास्वपाले सुनिल लम्साललाई मन्त्री बनाउने टुंगो लगाएको छ ।

उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।

उनको आजै शपथ हुनेछ । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया