
कैलाली- ५ मा पनि रास्वपाको अग्रता
कैलाली – कैलाली क्षेत्र नम्बर ५ मा मत गणना शुरु भएको छ। सुरुवाती मतगणनामा रास्वपा पार्टीले अग्रता लिएको छ।
अहिलेसम्म १ हजार मत गन्दा रास्वपाका आनन्द चन्दले ४९० मत ल्याएका छन्। त्यस्तै नेपाली काँग्रेसका नर नारायण शाह मनुले १४७ मत ल्याएका छन्।
तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले २२९ मत र नेकपाका प्रेम आलेले ७० मत ल्याएका छन्।



कागजपत्र |
