रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित


काठमाडौं – अन्तिम ओभर सनसनीपूर्ण बन्दा आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले पूर्व विश्वविजेता इङ्ल्यान्डसँग नेपाल ४ रनले हारेको हो ।

इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमै समेटियो । अन्तिम ओभरमा ९ रन बनाउन नसक्दा नेपाल हारेको हो ।

प्रतिक्रिया