
कांग्रेसले दियो काठमाडौं-४ मा सचिन तिमल्सिनालाई उम्मेदवार
काठमाडौं — कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ ।
कांग्रेस सभापति गगन थापा लड्दै आएको निर्वाचन क्षेत्रबाट यस पटक तिमिल्सिनालाई उम्मेदवार बनाएको हो ।
युथ कंग्रेसका संस्थापक सभापतिसमेत रहेका तिमल्सिना काठमाडौं-४ कै स्थानीय बासिन्दा हुन् । उनी क्रिकेट कमेन्टेटर पनि हुन् । सभापति थापा भने यस पटक सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् ।



कागजपत्र |
