राप्रपा अध्यक्ष लिङ्देनले झापा- ३ बाट दर्ता गराए उमेदवारी


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा– ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि लिङ्देनले उमेदवारी दर्ता गराएका हुन् ।

लिङ्देनले सो क्षेत्रबाट यसअघि पनि चुनाव जितेका थिए ।

प्रतिक्रिया