५९६ हवल्दार हुने भए बरिष्ठ हवल्दार, को–को भए सिफारिस ? (नामसहित)


काठमाडौं – नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुमा बढुवा सिफारिस गरेको छ ।

प्रहरी हेडक्वार्टरका अनुसार ५९६ जनालाई प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा सिफारिस भएकाहरुको नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया