जेनजी घटनाको छानबिन आयोग सुरक्षित, सर्वोच्चद्वारा रिट खारेज


काठमाडौं– जेनजी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीसहित सदस्यहरूलाई पदमुक्त गर्न माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

सर्वोच्च अदालतले आयोगका सदस्यहरूलाई पदमुक्त गर्नु आवश्यक नहुने भन्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

प्रतिक्रिया