
सचिवमा पद्मा अगाडी रहँदा महेश बस्नेत पछि-पछि, कस्को मत कति ?
काठमाडौं – एमालेको जारी गणनाको प्रारम्भिक अपडेट अनुसार सचिवमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् ।
त्यस्तै १५० मतका साथ दोस्रोमा महेश र तेस्रोमा छविलाल विश्वकर्माको १४५ मत रहेको छ । शेरधन राईको १४३ छ ।
ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ नवौं स्थानमा छन् । ९ सचिवका लागि जम्मा २० जना मैदानमा छन् ।
मतः
पद्मा कुमारी अर्याल : १५२
महेश बस्नेत : १५०
छविलाल विश्वकर्मा : १४५
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८
खगराज अधिकारी : १३२
यमलाल कडेल : १२८
राजन भट्टराइ : ११३
भानुभक्त ढकाल : १०७
गोकुल प्रसाद बास्कोटा : १०४
कर्णबहादुर थापा : ९३
ठाकुर प्रसाद गैरे : ९३
रचना खड्का : ८३
विनोद प्रसाद ढकाल : ८२
अग्नि प्रसाद खरेल : ७७
लाल बाबु पण्डित : ७३
कृष्ण गोपाल श्रेष्ठ : ५९
पुर्सोतम पौडेल : ५९
पेम्वा लामा : ५०
इन्द्रलाल साप्कोटा : ४१



कागजपत्र |
