
सपथ लिनै लाग्दा मन्त्री बन्न रोकिएका सुनारलाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं — जेनजी सरकारमा मन्त्रीका लागि सपथग्रहणको तयारी गरिसकेको अन्तिम समयमा मन्त्री बन्न नपाएका खगेन्द्र सुनारलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
काभ्रे जिल्ला अदालतले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।
बिहीबार न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको एकल इजलासले सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश जारी गरेको हो ।



कागजपत्र |
