सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु सहभागी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन पनि गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया