संसद भवनको मूलगेटमा पुगे जेन-जी


काठमाडाैं- माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवन पुगेकाे छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको हाे।  मूल गेटमाथि चढेर भित्र छिर्न खोजेपछि प्रहरीले १५ सेल अश्रुग्याँस प्रहर गरेको छ ।  त्यहाँ पुगेर उनीहरूले संसद भवन कब्जा गर्ने काेसिस गरेका थिए ।

अहिले प्रदर्शनकारी संसद भवनको मूलगेट पुगेका छन् । प्रहरीसँगको मुठभेडले यस क्षेत्रको तनावग्रस्त छ ।

प्रतिक्रिया