लिपुलेक सम्झौताको बिरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन


काठमाडौं- भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्ने सहमति गरेको बिरोधमा नेपालमा प्रदर्शन भएको छ ।

काठमाडौंको लैनचउरस्थित भारतीय राजदूतावास अगाडि नेकपा एमाले निकट अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको हो ।

बिहीबार अनेरास्ववियुले प्रदर्शन गर्दै मसाल जुलुस समेत निकालेको छ ।

प्रतिक्रिया