
राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौं- सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ।
प्रतिनिधिसभाको बैठक भने साउन १९ गतेका लागि बोलाइएको छ।



कागजपत्र |
